मुख्य समाचार
स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल |

बाटोले विकासको ढोका खोल्यो : अर्थमन्त्री महत

Ujyalosandeshonline 12338+ समाचार ( )
१ माघ २०८०, सोमबार

नुवाकोट अर्थमन्त्री डा=प्रकाशशरण महतले बाटोले विकासको धेरै ठूलो सम्भावनाको ढोका खुलेको बताएका छन् नुवाकोटको शिवपुरी मा शेराबगर विकास समाजद्वारा सोमबार आयोजित बृहत गोरु जुधाई तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यपहाडी लोकमार्गले विकासको ठूलो सम्भावना खुलेको बताए

शिवपुरी गाउँपालिका पहिला पिछडिएको थियो, बिजुली यातायातको सुविधा थिएन, धेरै उतारचढावपछि यो क्षेत्र रुपान्तरित भएको , उनले भने, ‘०४६ सालपछि विकास गाउँ पस्यो मध्यपहाडी लोकमार्गपछि सडक, शिक्षा, स्वास्थ्य चौकी, खानेपानी सिँचाई तथा नागरिक सशक्तिकरणको बाटो खुल्यो

त्यस्तै, उनले रासायनिक मल प्रयोग नगरी स्थानीय मलको प्रयोग गरेर उत्पादन सुरु भएको बताए उत्पादनको सम्भावनालाई प्रयोग गर्न अनुरोध गर्दै मन्त्री महतले भने, ‘उत्पादनमा अनुदान दिने नीति सरकारले बजेटमार्फत् ल्याएको पहिलाजस्तो गैरकृषकले कागजमा देखाएर अनुदान लिने परम्परा अन्त्य भएको अब कागजमा देखाएर हुँदैन, उत्पादन देखाउनुपर्छ उत्पादन देखाउँदा अनुदान पाइछ यसको उपयोग गर्न अनुरोध गर्दछु देशमा आवश्यकता धेरै आम्दानी थोरै रहेकाले सबै क्षेत्र समेट्न गाह्रो भएको उनको भनाइ थियो

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार