लैङ्गिकताको मुद्दामा पुरुषहरुको समान सहभागिता ‘वाउ फेस्टिभल’को मुख्य सन्देश : उपप्रमुख डंगोल

Ujyalosandeshonline 12326+ समाचार ( )
५ पौष २०८१, शुक्रबार

काठमाडौं । काठमाडौंमा महानगरपालिका उपप्रमुख सुनिता डंगोलले लैङ्गिकताका मुद्दामा पुरुषहरुको समान सहभागिता हुनु ‘वाउ फेस्टिभल’को मुख्य सन्देश भएको बताएकी छिन् । मंसिर ८ र ९ गते काठमाडौँको नन्दीकेशर बगैँचामा आयोजना भएको फेस्टिभलको समीक्षा गर्दै आज उपप्रमुख डंगोलले लैङ्गिमैत्री समाज निर्माण गर्न आपसीज्ञान, सिप, अनुभव, भोगाइ र सिकाइका कोणबाट महोत्सव उत्कृष्ठ रहेको बताइन् । 

उनले भनिन्,‘लैङ्गिकताका मुद्दामा पुरुषहरुको समान सहभागिता हुनु ‘वाउ फेस्टिभल’को मुख्य सन्देश हो । लैङ्गिमैत्री समाज निर्माण गर्न आपसीज्ञान, सिप, अनुभव, भोगाइ र सिकाइका कोणबाटमहोत्सवउत्कृष्ठ रह्यो । महानगरपालिकाले प्रवर्धन गरेको एक वडा एक नमूना उद्यम कार्यक्रमबाट सहभागीहरुले १ लाख ३० हजार रुपैयाँ सम्मको व्यापार गरेको खवर पाएँ । महिला उद्यमशीलता र आत्मनिर्भरताका दृष्टिले यो ठूलो उपलब्धिहो ।’


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार