मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

भैरहवामा माओवादी केन्द्रले स्थापना गर्‍यो पार्टी कार्यालय

Ujyalosandeshonline 11768+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

भैरहवा । भैरहवामा नेकपा (माओवादी केन्द्र) को जिल्ला पार्टी कार्यालय स्थापना गरिएको छ । पार्टीका स्थायी कमिटी सदस्य तथा पूर्व भूमिसुधार राज्यमन्त्री हकिकुल्ला खानले कार्यालय उद्घाटन गरेका हुन । सो अवसरमा बोल्दै उनले पार्टी निर्माणका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए। 

त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रूपन्देही इन्चार्ज बामदेव क्षेत्रीले विभिन्न समयमा माओवादीबाट अलग भएकाहरूलाई पार्टीमा फर्काउने काम भइरहेको जानकारी दिए । 

पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष तथा पूर्वमन्त्री सुदर्शन बरालले पार्टी निर्माणका आधारहरू पहिचान गरेर अघि बढ्नुपर्नेमा जोड दिए । 

माओवादी केन्द्र रूपन्देही संयोजक निर्मल जि.सी.ले सम्पूर्ण सरकारी कार्यालय भैरहवामा र पार्टी कार्यालय बुटवलमा हुँदा काम गर्न असहज भएका कारण भैरहवामा पार्टी कार्यालय स्थापना गर्नुपरेको जानकारी दिए । कार्यालय सञ्चालनमा आएपछि पार्टीको काम गर्न थप सहज हुने उनको विश्वास छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार