मुख्य समाचार
विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत | मनाङमै अड्किए पर्यटक | लुम्बिनीको काखमा उद्योगः संरक्षणसँगै व्यवस्थापनको माग | गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा नयाँ सरकारतिर | कांग्रेस १५औँ महाधिवेशन सर्‍यो, असोज १८ गतेदेखि हुने | प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट | मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती | मौलिकताको आँगनमा पर्यटनको पाइलाः सिङ्दी गाउँ | बालबालिकामा शीघ्र श्वासप्रश्वास सङ्क्रमणको दर बढ्यो : जनस्वास्थ्य कार्यालय | मृतकका परिवारलाई रु एक लाख राहत |

विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत

Ujyalosandeshonline 12431+ समाचार ( )
१४ अशोज २०८३, बुधवार

भैरहवा । रूपन्देहीको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले २०८३ साल भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ (बेस्ट पुलिस अफ द मन्थ) घोषणा गरेको छ । विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक गोमा के.सी. भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको हो । विमानस्थलको सुरक्षा व्यवस्थालाई मजबुत बनाउनुका साथै सुम्पिएको जिम्मेवारी इमान्दारी, लगनशीलता र उच्च कर्तव्यनिष्ठाका साथ सम्पादन गरेको कदरस्वरूप असई के.सी.लाई उत्कृष्ट प्रहरी चयन गरिएको सुरक्षा कार्यालयले जनाएको छ ।

उत्कृष्ट घोषित हुनुभएकी के.सी.लाई गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राकेश सिंहले एक समारोहबीच प्रशंसापत्रसहित पुरस्कार प्रदान गर्नुभयो । पुरस्कार वितरण गर्दै एसएसपी सिंहले यस किसिमको सम्मानले प्रहरी कर्मचारीहरूको कार्यसम्पादनमा थप हौसला र ऊर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार