मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि २५ लाख सहयोग

Ujyalosandeshonline 12537+ समाचार ( )
१४ पौष २०८२, सोमबार

काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणका लागि रु २५ लाख आर्थिक सहयोग गरेको छ । एसोसिएसनले जेनजी आन्दोलनका क्रममा आगजनी भएको कार्यालयको भवन पुनर्निर्माणका लागि उठाइएको रकम आज यहाँ कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठलाई हस्तान्तरण गरिएको एसोसिएसनका अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहयोगका लागि एसोसिएसनलाई धन्यवाद दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा एसोसिएसन अध्यक्ष थापा, नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष भूवनसिंह गुरुङ, महासचिव महेशकुमार बस्नेतलगायतको उपस्थिति रहेको थियो । जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको कार्यालयको हाल मर्मत भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार