मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

शिक्षा र सुविधाको अभावले नेपालका जनजाति समुदायहरु पछाडि परे : मन्त्री चौधरी

Ujyalosandeshonline 12490+ समाचार ( )
३० चैत्र २०८१, आइतबार

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालका जनजाति समुदायहरुमा अपार सम्भावना, समृद्धि र संस्कृतिको खजाना भएको बताएका छन्।  जनजाति कल्याण आश्रम, नेपालको १५ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै  मन्त्री  चौधरीले खजाना निहित जनजाति समुदाय भए पनि दुर्भाग्यवश : शिक्षा र  सुविधाको अभावले ति समुदायहरु पछाडि परिरहेको बताएका हुन् ।

उनले  भने , ‘हाम्रो देशको समृद्धिको भविष्य शिक्षामा होइन । शिक्षाले मात्रै सबै  कुरा पुरा गर्न  सक्दैन  । यो  शिक्षालाई  संस्कारयुक्त शिक्षा बनाउन सक्नुभयो भने मात्रै निहीत हुन सक्छ । नेपालका जनजाति समुदायहरुमा अपार सम्भावना, समृद्धि र संस्कृतिको खजाना निहित छ ।  तर  दुर्भाग्यवश ः शिक्षा र  सुविधाको अभावले ति समुदायहरु पछाडि परिरहेका छन् ।’

साथै उनले देशका सबै बालबालिका केवल परिवारका मात्रै  नभैइ उनीहरु साझा  भविष्यदिप भएको बताए । उनले  बालबालिकाहरुलाई उज्याले  बनाउने  जिम्मेवारी हामी  सबैको रहेको बताए । उनले भने, ‘देशका सबै  बालबालिका केवल परिवारका मात्रै  होइनन् । उनीहरु हाम्रा साझा  भविष्यदिप हुन् । जसलाई  उज्याले  बनाउने  जिम्मेवारी हामी  सबैको हो । शिक्षा, दिक्षा र संस्कार बालबालिकाहरुलाई दिइने केवल अभिभावकको  कर्तव्य मात्रै  होइन यो सम्पूर्ण  समाजको धर्म  हो ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै