मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

८ माघ २०८०, सोमबार

भैरहवा । भारत अयोध्यामा निर्मित राम मन्दिरको प्राण प्रतिष्ठालाई भैरहवा तथा यस आसपासका बासिन्दाहरुले उल्लासमय रुपमा मनाएका छन् । भैरहवाको गल्लामण्डी, बैंकरोड, आवारोड, नारायणपथमा स्थानियहरुले मिठाई बाडेर आफ्नो खुशी ब्यक्त गरेका छन् । 

प्राणप्रतिष्ठाकै अवसरमा भैरहवाका बाटोहरु सजाईएका छन् । रामनामी झण्डा, तोरण लगायतले टोल टोल सजेका छन् । 

सोमबार अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा भई रहदा भैरहवा तथा यस आसपासका स्थानिय बान्दिाहरु जागरण ¥यालीको आयोजना गरेका थिए । हजारौ जना सहभागी ¥यालीले भैरहवालाई नै राममय बनाएको थियो । हनुमान मन्दिरबाट निस्किएको ¥याली गल्लामण्डाी, बैंकरोड, नया सडक, नारायणपथ हुदै मिलनचोक पुगेको थियो । 

रामको प्रतिक र बिभिन्न झाँकी सहित निकालिएको ¥यालीमा २० हजार बढी सहभागी भएको आयोजक सनातनी युवा परिवारका कार्यक्रम संयोजक बैंजनाथ गुप्ताले बताए । उनले सभ्य र भब्य रुपमा कार्यक्रम सम्पन्न भएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार