मुख्य समाचार
पर्सा जिल्ला अदालतद्वारा वीरगञ्ज प्रमुख सिंहलाई धरौटीमा रिहा गर्न आदेश | सभापति लामिछाने र अध्यक्ष नवीनबीच भेटवार्ता : राजनीतिमा ‘जेन–जेड’ पुस्ताको बढ्दो भूमिकाबारे छलफल | पर्वतमा जिप दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते | सुदूरपश्चिम प्रदेश गौरवका आयोजना आगामी आवमा सम्पन्न हुने गरी बजेट विनियोजन गरिने | हिमालय एयरलाइन्सले काठमाडौँ–शेन्जेन सिधा उडान सुरु गर्दै | तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ | सभापति लामिछानेलाई भाजपाका महासचिव सिंहद्वारा स्वागत | कन्याममा पर्यटक | अधुरा आयोजनाका लागि बजेट निर्माण गर्न प्रदेश सरकारलाई सिफारिस | नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छः सभामुख अर्याल |

मर्चवार लिफ्ट सिँचाईको अध्यक्षमा राजेन्द्र यादव विजयी

Ujyalosandeshonline 11435+ समाचार ( )
२२ चैत्र २०८१, शनिबार

मर्चवार । मर्चवार लिफ्ट सिँचाई जल उपभोक्ता संस्थाको मूल समितिको अध्यक्षमा राजेन्द्र यादव विजयी भएका छन् । शनिबार (आजं) अध्यक्ष, सचिव तथा कोषाध्यक्षका लागि भएको निर्वाचनमा ६४ मत प्राप्त गरी अध्यक्षमा यादव विजयी भएका निर्वाचन अधिकृत विवेक साहले बताए ।

सचिवमा जगन्नाथ प्रसाद कुर्मीले ७५ मत र कोषाध्यक्षमा प्रभु यादवले ६८ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत साहले जानकारी दिए । अध्यक्ष पदका निकटतम नजिर अहमद मुसलमानले ६३ मत र फिरोज अहमद खाँले २ मत ल्याएका उनले बताए ।

साहका अनुसार सचिव पदका लागि उम्मेदवार अब्दुल सलाम मुसलमान ४६ मत, कोषाध्यक्ष पदका उम्मेदवार जनार्दन यादव ५४ मत ल्याएका छन् ।१ सय ३१ मत दाता रहेका निर्वाचनमा शतप्रतिशत मतदान भएको थियो । यसअघि संस्थाको उपाध्यक्षमा राम अवध मिश्र र महिला उपाध्यक्षमा मन्सा देवी गुप्ता निर्विरोध निर्वाचित भइसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार