मुख्य समाचार
एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग | दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त | डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन | भैरहवामा महोत्सवको लहर, प्रदर्शनीस्थलको अभाव |

पूर्णिमाको दिन तालबाराही मन्दिरमा दर्शनार्थीको भीड

Ujyalosandeshonline 12532+ समाचार ( )
तस्विरहरू : प्रदीप पाण्डे
२० अशोज २०८२, सोमबार

आज बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा। कोजाग्रत पूर्णिमाको दिन साेमबार पोखराको ताल बाराही मन्दिरमा बिहानै देखि दर्शन गर्न भक्तजनहरुको भीड लागेको छ। दसैँको अन्तिम दिन साेमबार तालबाराही मन्दिर सहित अन्य शक्तिपीठहरुमा भक्तजनहरुको भीड लाग्ने गर्छ। पूर्णिमाको दिन मन्दिर दर्शन गरेर भक्तजनहरु राती जाग्राम बसेर आराधन गर्ने प्रचलन रहँदै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार