नेपाल प्रहरीका डीआईजी भट्टराई एआईजीका लागि बढुवा सिफारिस

Ujyalosandeshonline 12434+ समाचार ( )
११ फाल्गुन २०८१, आइतबार

भैरहवा । नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराई अतिरिक्त महानिरीक्षक (एआईजी)का लागि बढुवा सिफारिस भएका छन्। 

आज बिहान बसेको बढुवा सिफारिस समितिको बैठकले कर्णाली प्रदेश प्रहरी प्रमुखका रुपमा कार्यरत डीआईजी भट्टराईलाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो। एआईजी रवीन्द्र केसीले राजीनामा दिएपछि प्रहरीमा एआईजीको एक पद रिक्त भएको थियो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार