मुख्य समाचार
रोहिणीको छिपागढ र धकधईमा संविधान दिवस मनाइयो | मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो | छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प | तानसेनको मध्यकालीन पहिचान खोजिँदै | हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ | आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल | कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु | भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद |

नवलपरासीमा माओवादी उम्मेदवारमाथि हातपात गर्ने थप तीन जना पक्राउ

Ujyalosandeshonline 12352+ समाचार ( )
८ फाल्गुन २०८२, शुक्रबार

परासी । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–१२ जमुनियामा निर्वाचन प्रचारप्रसारका क्रममा नेकपा (माओवादी) का उम्मेदवार राजु हरिजनमाथि हातपात र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। गत फागुन ५ गते उम्मेदवारसहितको टोलीमाथि आक्रमण गरी फरार रहेका बर्दघाट–१३ धनेवाका २२ वर्षीय दिपिन थापा, १९ वर्षीय आयुष राना मगर र १८ वर्षीय राम मिजार (राज बि.सी.) लाई प्रहरीले उनीहरूकै घरबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालयका डिएसपी बीर दत्त पन्तका अनुसार पक्राउ परेका तीनै जनालाई हाल इलाका प्रहरी कार्यालय बर्दघाटको हिरासतमा राखेर अभद्र व्यवहारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार