आन्दोलनकारीद्वारा संसदमा भवनमा आगजनी

Ujyalosandeshonline 11543+ समाचार ( )
२४ भाद्र २०८२, मङ्गलबार

काठमाडौं । जेनजी आन्दोलनमा सहभागी प्रदर्शनकारीहरुले संसदभवनमा आगजनी गरेका छन् । प्रदर्शनकारी उनीहरुलाई प्रहरीले रोकेको थियो । केहीबेरमा उनीहरुले गेट अगाडि नै आगजनी गरेका हुन् । 

काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको हो । जेनजीहरुले आज सिंहदरबारमा समेत आगजनी गरेका छन्  । विभिन्न राजनीतिक दलका पार्टी कार्यालय,नेताहरुको निजी घर तोडफोड गर्ने र आगजनी गर्ने काम गरिरहेका छन् । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार