रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा विमानस्थल छ । विमानस्थल सञ्चालनमा पनि छ । तर यो विमानस्थल रामेछापवासीलाई भने ‘कागलाई बेल पाक्यो हर्ष न विष्मत’ जस्तै छ ।
काठमाडौंबाट रामेछापसम्म सडक नजोडिँदासम्म काठमाडौं आउजाउ गर्ने एक मात्र विकल्पको रूपमा रहेको विमानस्थलबाट अहिले रामेछाप–काठमाडौं यात्रा गर्छौँ भन्दा पनि रामेछापवासीले यात्रा गर्न पाउँदैनन् । विमान सेवा प्रदायक कम्पनीहरूले नियमित उडान सेवा राख्न नमान्दा विमानस्थल चार्टर उडान गर्ने विमानस्थल मात्र बनेको छ ।
सरकारले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरूलाई दुई सिजनमा मन्थली विमान स्थलबाट लुक्ला पु¥याउने र ल्याउने व्यवस्था गरेको छ । त्यसैले यो विमानस्थल विदेशीको लागि मात्र प्रयोगमा आउने विमानस्थल भएको छ ।
२०३२ सालमा निर्माण सुरु भई २०३४ सालमा निर्माण सम्पन्न भएको यो विमानस्थल निर्माणमा रामेछाप जिल्लावासीको ठुलो श्रम परेको छ ।
गाउँ गाउँबाट जिल्लावासीले आएर श्रमदान गरी विमानस्थल निर्माण गरेका थिए । तर अहिले विपत्तिका समय, दुर्घटनामा परेका घाइते तथा जटिल बिरामीले समेत मन्थली विमान स्थलबाट काठमाडौँ जान नपाउने अवस्था बनेको छ ।
कम्तीमा हप्ताको एक दिन मन्थली–काठमाडौँ उडानको व्यवस्था गर्न पहल गरिँदै आएको भएपनि सेवा सञ्चालकहरूले बेवास्ता गरेको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ बताउँछन् ।
‘विमानको सिट भरिएन भने खाली रहेको सिटको पैसा नगरपालिकाले तिर्नुपर्छ भन्ने सम्मका गैरजिम्मेवार प्रस्ताव आए, व्यापार गर्ने कम्पनीको व्यापार भए भने कहाँ सरकारले पैसा तिरिदिन सक्छ ?’श्रेष्ठले भने ।
विदेशीसँग चर्को भाडा लिएर मन्थलीबाट सोलु पर्यटक उडाउने विमान कम्पनीहरू स्थानीयलाई भने भाडा कम उठ्ने भन्दै सेवा दिन तयार छैनन् । नागरिक उड्डयन प्राधिकरणले वसन्त ऋतुको चैतदेखि जेठ महिनासम्म र शरद ऋतुको असोज पहिलो सातादेखि मङ्सिरको १५ गतेसम्म मन्थली विमान स्थल मार्फतबाट लुक्ला पर्यटक लैजाने र ल्याउने व्यवस्था गरेको छ ।
सगरमाथा क्षेत्र घुम्न आएका विदेशी पर्यटकलाई मात्रै मन्थलीबाट लुक्ला बोक्ने र पैसा कमाउने विमान सञ्चालक कम्पनीले सामाजिक उत्तरदायित्वको काम भने बिर्सिएका छन् ।
पर्यटकको सिजनमा तारा एयर, समिट एयर र सिता एयरले मन्थली–लुक्ला उडान गर्ने गर्दछन् । ती विमान कम्पनीको काठमाडौं–रामेछाप उडान सञ्चालनको अनुमति पटक पटक स्वीकृत भए पनि सेवा भने दिएका छैनन् ।
आफ्नै घर अगाडि विमानस्थल छ । विमानस्थलबाट विमान पनि उडान र अवतरण गरिरहेका छन् । तर रामेछापवासीको लागि भने यो विमानस्थल काम लागेको छैन । केवल पर्यटकहरूले फालेका पानीको बोतल, फोहर र प्लास्टिक उठाउन बाध्य छन् स्थानीयवासी ।
Hey there. My name is Kraig. I am a specialist in posting articles or blog posts and texts on various website pages. I am looking into your site ujyalosandeshonline.com and I would like to learn about the fees and requirements for posting materials. To ensure a convenient and prompt clarification of all details, I have prepared a questionnaire https://forms.gle/58NDRfrHg3RMdRcW7 It takes no more than 3 mins but will make clear all the details of the project and speed up every stage of your future partnership. Many thanks in advance for your time and I am looking forward to a fruitful collaboration. If you need any further information about the questionnaire or anything else, feel free to get in touch with me. Regards, Kraig
We have hacked your website https://ujyalosandeshonline.com and extracted your databases. How did this happen? Our team has found a vulnerability within your site that we were able to exploit. After finding the vulnerability we were able to get your database credentials and extract your entire database and move the information to an offshore server. What does this mean? We will systematically go through a series of steps of totally damaging your reputation. First your database will be leaked or sold to the highest bidder which they will use with whatever their intentions are. Next if there are e-mails found they will be e-mailed that their information has been sold or leaked and your site https://ujyalosandeshonline.com was at fault thusly damaging your reputation and having angry customers/associates with whatever angry customers/associates do. Lastly any links that you have indexed in the search engines will be de-indexed based off of blackhat techniques that we used in the past to de-index Our targets. How do i stop this? We are willing to refrain from destroying your site's reputation for a small fee. The current fee is $5000 in bitcoins (0.043 BTC). Send the bitcoin to the following Bitcoin address (Make sure to copy and paste): bc1qel7v90m26e98a2mlgka5t2087wxk733ssv6u7h Once you have paid we will automatically get informed that it was your payment. Please note that you have to make payment within 5 days after receiving this e-mail or the database leak, e-mails dispatched, and de-index of your site WiLL start! How do i get Bitcoins? You can easily buy bitcoins via several websites or even offline from a Bitcoin-ATM. What if i don't pay? We will start the attack at the indicated date and uphold it until you do, there's no counter measure to this, you will Only end up wasting more money trying to find a solution. We will completely destroy your reputation amongst google and your customers. This is not a hoax, do not reply to this email, don't try to reason or negotiate, we will not read any replies. Once you have paid we will stop what we were doing and you will never hear from us again! Please note that Bitcoin is anonymous and no one will find out that you have complied.
Hi, We’re really interested in building a long-term business relationship with a company like yours. Could you please share your offerings and prices? Let’s connect on WhatsApp:+48 508 696 151
Hey. My name is Ludie. I am a specialist in posting content and texts on various internet resources. I am interested in your platform ujyalosandeshonline.com and I would like to inquire about the prices and terms for submitting materials. To facilitate a smooth and fast clarification of all aspects, I have prepared a questionnaire https://forms.gle/58NDRfrHg3RMdRcW7 It usually takes no more than 3 minutes but will clarify all the information of the project and speed up every stage of your future collaboration. Thanks in advance for your time and I’m looking forward to a fruitful collaboration. If you need any additional data about the questionnaire or anything else, feel free to contact me. Regards, Ludie