मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

भैरहवाको सिद्धार्थनगर सिटी हस्पिटलमा मानसिक तथा पेट र कलेजो रोगको उपचार सेवा सुरु

Ujyalosandeshonline 12342+ समाचार ( )
५ फाल्गुन २०८२, मङ्गलबार

भैरहवा । भैरहवास्थित सिद्धार्थनगर सिटी हस्पिटल प्रालिले बिरामीहरूको सहजताका लागि मानसिक रोग तथा पेट र कलेजो रोगसम्बन्धी विशेषज्ञ उपचार सेवा सुरु गरेको छ । स्थानीय स्तरमै गुणस्तरीय विशेषज्ञ सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालले सोमबारदेखि यी नयाँ विभागहरू सञ्चालनमा ल्याएको हो । अस्पतालका अनुसार मानसिक रोग विभागमा डा. संजिव रंजनको टोलीले सेवा प्रदान गर्नेछ ।

यसअन्तर्गत डिप्रेसन, एन्जाइटी, तनाव, निद्रासम्बन्धी समस्या तथा लागूऔषध दुर्व्यसनी लगायतको उपचार र गोप्य परामर्श सेवा उपलब्ध हुनेछ । साथै, २४ सै घण्टा भर्ना सेवाको व्यवस्था पनि गरिएको छ । त्यस्तै, पेट तथा कलेजो रोग विभाग अन्तर्गत वरिष्ठ विशेषज्ञ डा. मनिश विश्वकर्माले सेवा दिनेछन् । यस विभागमा इन्डोस्कोपी र कोलोनोस्कोपी सेवासहित ग्यास्ट्रिक, अल्सर, जन्डिस र पाचन प्रणालीसम्बन्धी रोगहरूको परीक्षण तथा उपचार हुनेछ ।अस्पतालका प्रबन्ध निर्देशक अर्जुन पौडेलले बढ्दो स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै सुलभ शुल्कमा सेवा सुरु गरिएको र यसले उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता अन्त्य गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार