मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

शिक्षामा सुधार ल्याउन ग्रामिण सामुदायिक विकास संस्था (जि.एस.एस) को ३९ विद्यालयलाई सहयोग

Ujyalosandeshonline 11904+ समाचार ( )
२४ पौष २०८१, बुधवार

मुगु । मुगुको सोरुगाँउपालिकामा एक स्थानिय संस्थाले शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग गर्दै आएको छ । ग्रामिण सामुदायिक विकास संस्था (जि.एस.एस) मुगुले ३९ वटा सामुदायिक विद्यालयहरुको अवस्थामा सुधार ल्याउनको लागि बिगत ५ बर्षदेखी सहयोग गर्दै आइरहेको छ ।

ई.सि.डी कक्षादेखी ३ कक्षासम्म अध्यानरत बालबालिकाहरुको व्यावस्थापनको लागि कक्षाकोठाको भुईसिलीङ, कक्षाकोठा हापसिलिङ, कुसन, पिफम, कार्पेट, सुज र्याक, बुक र्याक, टेबुल, बेन्च, शौक्षिक क्रियाकलापका आधारमा सिकाईका लागि शिक्षकहरुलाई तालिम, गोष्ठी, स्थानिय शौक्षिक सामाग्रीहरु, स्थानिय पाठ्य पुस्तक निमार्णमा सहयोग, विद्यालय सुरक्षा तथा सरसफाईका लागि शौचालय निमार्णमा उक्त संस्थाले सहयोग गर्दै आइरहेको हो ।

खानेपानि निमार्ण तथा मर्मत, विद्यालय घेरबार तथा मर्मत, विद्यालय छाना मर्मत तथा निमार्ण, विद्यार्थिहरुको क्षमता विकासको लागि बालक्लव निमार्ण गरी अत्तिरिक्त क्रियाकलापहरु दैनिक,साप्ताहीक र मासिक रुपमा सञ्चालन गर्दै  पुरस्कारको ब्यावस्था समेत यो  संस्थाले गर्ने गरेको  छ ।  

यसैगरी बिपद् जोखिमको लागि बिपद् प्रतिकार्य सम्बन्धिका सामाग्रीहरु सोरुगाँउपालिकाको समन्वमा काम गर्दै आएपछि पछिल्लो समयमा सोरुगाँउपालिकामा रहेका सामुदायिक विद्यालयमा  शिक्षा र स्वास्थ्य सम्बन्धि केही सुधार आएको ग्रामीण सामुदायिक सस्था (जि.एस.एस) मुगुका कार्यक्रम संयोजक बासु रावलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार