मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए

Ujyalosandeshonline 12342+ समाचार ( )
२ अशोज २०८३, शुक्रबार

रौतहट । प्रादेशिक अस्पताल गौरमा दरबन्दी कायम भई लामो समयदेखि अन्यत्र काजमा रहेका पाँच जना विशेषज्ञ चिकित्सक आफ्नो दरबन्दीमा फर्किएका छन् । प्रदेश सरकारले दरबन्दी कायम रहेकै अस्पतालमा चिकित्सकलाई अनिवार्य रूपमा फर्काउन कडाइ गरेपछि बालरोग, एनेस्थेसिया, रेडियोलोजी, मानसिक रोग र मेडिसिनतर्फका विशेषज्ञ चिकित्सक यसै साता अस्पतालमा हाजिर भएका हुन् ।

अस्पताल स्रोतका अनुसार दरबन्दी गौरमा भए पनि कतिपय चिकित्सक एक वर्षभन्दा बढी समयदेखि आफूलाई अनुकूल हुने स्थानमा काजमा कार्यरत रहँदा अस्पतालको विशेषज्ञ सेवा प्रभावित हुँदै आएको थियो । दरबन्दीका चिकित्सक फर्किएसँगै जटिल प्रकृतिका बिरामीको प्रारम्भिक परीक्षण तथा उपचार गौरमै सम्भव भई अन्यत्र जानुपर्ने बाध्यता हट्ने अपेक्षा प्रशासनले लिएको छ । कुनै समय ‘रेफर सेन्टर’का रूपमा चिनिएको यो अस्पतालमा विशेषज्ञ सेवा सुरु भएपछि सर्वसाधारणले प्रत्यक्ष लाभ पाउनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार