मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

जनतालाई सुविधा दिन लायक सहर बनाउने मन्त्री सिंहको प्रतिवद्धता

Ujyalosandeshonline 12342+ समाचार ( )
३२ असार २०८१, सोमबार

काठमाडौँ । नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई राहत दिने कुरामा जोड दिएर काम गर्ने बताएका छन् । 

सोमबार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्ने क्रममा उनले देशका ठूला दलहरु मिलेर बनेको सरकार भएको कारणले डेलिभर गर्ने  र जनतालाई राहत दिनुपर्नेमा त्यसमा चाँही विशेष जोड दिएर अगाडि बढनुपर्ने बताए । 

उनले भने,‘देशका ठूला दलहरु मिलेर बनेको सरकार भएका कारणले ध्यान डेलिभर गर्नेमा हुनुपर्छ । जनतालाई राहत दिनुपर्नेमा अगाडि बढ्नुपर्छ ।’

उपप्रधानमन्त्री सिंहले जनतालाई सुविधा दिन लायक सहर बनाउनको लागि मन्त्रालयको काम कर्तव्य र अधिकारको सिमाभित्र बसेर काम अगाडि बढाउने प्रतिवद्धता जनाए । 

उनले भने,‘आधुनिक मान्यता अनुरुप जनताको चाहना अनुरुप सुविधा दिन लायकको सहर बनाउनको लागि मन्त्रालयको काम कर्तवय अधिकार जे छ त्यसको सिमाभित्र बसेर काम अगाडि बढाउनेतिर लाग्नुपर्छ ।’ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार