तस्बिर : रामकुमार लिम्बू/रासस
१८ वैशाख २०८३, शुक्रबार

फिक्कल (इलाम) ।  उभौली पर्वको अवसमा इलाम नगरपालिका-६ स्थित बालनगाउँमा सामूहिक पूजा गर्दै लिम्बू समुदाय । आज शुक्रबार किरात याक्थुङ चुम्लुङको आयोजनामा लिम्बू समुदायले यक्वा तङनामको नामले उभौली पर्व मनाएका छन् । 

प्रतिक्रिया

सम्बन्धित समाचार