मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

पञ्चकोटमा फाल्गुन ९ गतेदेखि महायज्ञ

Ujyalosandeshonline 10783+ समाचार ( )
८ माघ २०८०, सोमबार

काठमाडौं । श्री महायज्ञ सम्पादन मूल समारोह समितिले बाग्लुङको पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञ–२०८० आयोजना गर्ने भएको छ । समितिले आगामी फाल्गुन ९ गतेदेखि २३ गतेसम्म विश्वप्रसिद्ध मुक्तिक्षेत्रमा अवस्थित राष्ट्रकै महत्वपूर्ण धार्मिक एवं पर्यटकीय जिल्ला बाग्लुङको सर्वसिद्धिधाम पञ्चको अनन्तश्री ब्रह्माण्डीय महायज्ञ–२०८० आयोजना गर्न लागेको जानकारी दिएको हो । 

धार्मिक पर्यटकीयस्थलहरूको व्यापक प्रचार–प्रसार गर्दै अर्थतन्त्रको विकास गर्नुका साथै विश्व जलसम्पदा रक्षाको प्रतिकस्वरूप रहने निर्माणाधीन विश्वशान्ति गण्डकी कलशलाई पूर्णता दिने उद्देश्ले महायज्ञ आयोजना गर्न लागेको समितिले जनाएको छ । 

समितिका अनुसार महायज्ञको २५ फिट अग्लो धान्यामौलो (पञ्चश्री स्वर्ण स्तम्भ) मा २१ हजार ५ सय ५५ जना श्रद्धालु भक्तजनहरुबाट २१ हजार ५ सय ५५ क्विन्टल धान अर्पण गरी ऐतिहासिक रूपमा धान्याचल हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार