मुख्य समाचार
कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन |

प्रहरी नेतृत्वको 'भर्चुअल' ब्रिफिङ: तस्करी रोक्नेदेखि चुनाव सुरक्षासम्मको निर्देशन

Ujyalosandeshonline 12441+ समाचार ( )
२२ मंगशिर २०८२, सोमबार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरु, नेपाल प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका छन् ।

आइतबार भएको उक्त भर्चुअल सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कार्कीले अपराध नियन्त्रण तथा अनुसन्धान, राजस्व चुहावट तथा तस्करी नियन्त्रण, सवारी दुर्घटना नियन्त्रण, आसन्न निर्वाचन लक्षित सुरक्षा व्यवस्थापन, प्रहरी आचरण तथा व्यवहार, नागरिकमैत्री सेवा प्रवाहलगायत समसामयिक विषयवस्तु र समग्र प्रहरी कामकारबाहीमा थप प्रभावकारी बन्न सबै प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका हुन् । सोही अवसरमा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशील सिंह राठौरले पनि सम्बोधन गर्दै सबै अनुसन्धान कार्यलाई पूर्ण रुपमा बस्तुनिष्ठ र प्रमाणमुखी बनाउन विशेष जोड दिन निर्देशन दिएका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार