मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

शान्तिनगर-३ मा बालबिबाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ सम्बन्धि २ दिने सचेतता मुलक कार्यक्रम सम्पन्न

Ujyalosandeshonline 12321+ समाचार ( )
२४ चैत्र २०८०, शनिबार

दाङ । दाङकाे शान्तिनगर  गाउँपालिका वार्ड न ३ मा बालबिबाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ सम्बन्धि २ दिने सचेतना मुलक कार्यक्रम  सम्पन्न भएको छ । सहायता केन्द्र नेपालको आयोजना तथा सामाजिक बिकास डिभिजन कार्यालय लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा मिति २०८० साल चैत्र २२ र २३ गते महिला र बालबालिका सहित ४० भन्दा धेरै को सहभागिता रहेको थियो।

सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज बि क को अध्यक्षता तथा शान्तिनगर गाउँपालिका उपाध्यक्ष प्रेमा कुमारी भण्डारीको प्रमुख आतिथ्य र वार्ड अध्यक्ष निम बहादुर के.सी. को बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा बिमल के.सी., निर्मल नेपाली, पुजा बि.क. र रुमा कुमालले प्रशिक्षण दिनु भएको थियो।

सहायता केन्द्र नेपालकी उपाध्यक्ष अस्मिता नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको  कार्यक्रमको सहजीकरण सचिव मुना बि.क. ले गर्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार