मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

मन्थलीको सानीमदौलेमा ज्येष्ठ नागरिकलाई सम्मान

Ujyalosandeshonline 12198+ समाचार ( )
१ श्रावण २०८१, मङ्गलबार

रामेछाप । मन्थली नगरपालिका–१ को सामुदायिक सिकाई केन्द्र सानीमदौले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

सानीटारमा मंगलबार आयोजित कार्यक्रममा वडा नं १ का ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

कार्यक्रममा २० जना ज्येष्ठ नागरिकलाई बागमती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले सम्मानित गरेका हुन् ।

सामुदायिक सिकाई केन्द्रका अध्यक्ष तीर्थ सुवेदीको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीलाई उपाध्यक्ष शान्ता सुवेदीले स्वागत गरेकी थिइन् ।

कार्यक्रममा मन्थलीका विभिन्न पाँचवटा सामुदायिक तथा संस्थागत विद्यालयका बिच अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरिएको थियो ।

कार्यक्रममा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत तथा मन्थली नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

प्रतियोगितामा मन्थली मावि प्रथम, तामाकोसी अंग्रेजी आवासीय विद्यालय द्वितीय र केब्स स्कुल तृतिय भएका थिए । विजयी विद्यार्थीहरुलाई क्रमशः नगद ५ हजार, ३ हजार र दुई हजार सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार