मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

गौरीगंगा गोल्डकपको चौथो संस्करण फागुन १९ गतेदेखि

Ujyalosandeshonline 12547+ समाचार ( )
२४ माघ २०८०, बुधवार

धनगढी । कैलालीको गौरीगंगामा आउँदो फागुन १९ गतेदेखि चौथो संस्करणको गौरीगंगा गोल्डकप हुने भएको छ । गौरीगंगा– ११ स्पोर्टस क्लबले धनगढीमा बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी सुरु भएको जनाएको छ ।

फागुन १९ देखि २८ गतेसम्म हुने प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँसहित ट्रफि, मेडल पाउने छन् । त्यस्तै उपविजेताले ३ लाख ट्रफि, मेडल पाउने आयोजक क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए ।

सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विभिन्न विधामा उत्कृष्ट खेलाडीले १५ हजार र म्यान अफ द म्याचले ५ हजार पाउने अध्यक्ष कलेलले बताए । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका १० टिम सहभागि हुनेछन् । प्रतियोगिता गौरीगंगाको लिक्मा खेलमैदानमा सञ्चालन हुनेछ ।

पत्रकार सम्मेलनमा अध्यक्ष कलेलले खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेको बताएका थिए।गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले खेलकुदको विकासका लागि स्थानीय सरकारले सक्दो सहयोग गर्ने बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार