मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे 'पुलिस अफ द मन्थ' घोषित

Ujyalosandeshonline 12455+ समाचार ( )
४ भाद्र २०८३, बिहीबार

भैरहवा । नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा, रुपन्देहीमा कार्यरत प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे साउन महिनाको उत्कृष्ट प्रहरी ('पुलिस अफ द मन्थ') घोषित हुनुभएको छ। सांगठनिक नीति–निर्देशनबमोजिम पेसागत जिम्मेवारी र पदीय दायित्व पूर्ण व्यावसायिकताका साथ निर्वाह गरेको भन्दै कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक पोखरेलले उहाँलाई पुरस्कृत गर्नुभएको हो।

घिमिरेले कार्यालयको केन्द्रीय अनुसन्धान इकाई, साइबर इकाई तथा दूरसञ्चार समन्वय शाखा प्रमुखका रूपमा जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्दै आउनुभएको छ। मातहतका प्रहरी इकाईहरूबाट अनुरोध भएबमोजिम घटनास्थलमा खटिएर अनुसन्धानमा सहयोगी भूमिका निर्वाह गर्नुका साथै दूरसञ्चार समन्वय शाखामार्फत अपराध अनुसन्धानमा आवश्यक प्राविधिक सहायता प्रदान गरेको, दैनिक कार्यसम्पादन, शाखाको अभिलेखीकरण तथा स्वीकृत कार्ययोजनाअनुसारका निर्धारित क्रियाकलापहरू प्रभावकारी रूपमा सञ्चालन गरेको भन्दै उहाँलाई उत्कृष्ट प्रहरी छनोट गरिएको नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार