मुख्य समाचार
कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद | चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही | मन्त्री पोखरेलद्वारा देउखुरी क्रिकेट रङ्गशालाको निरीक्षण | रोहिणीमा मन्त्री गीता चौधरीको उपस्थितिमा जनतासँग गुनासो सुनुवाइ | हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत |

सन्धिखर्कमा सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनिल नेपाली 141+ समाचार ( )
२९ जेठ २०८२, बुधवार

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाको आयोजनामा सुरक्षित आप्रवासी (सामी )कार्यक्रम अन्तर्गत अर्घाखाँचीका पत्रकारहरुसंग सुरक्षित वैदेशिक रोजगारी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

सन्धिखर्कमा सम्पन्न कार्यक्रममा सन्धिखर्क नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले वैदेशिक रोजगारीमा जादा अनिवार्य रूपमा श्रम स्वीकृत लिएर जाने, श्रम स्वीकृतका लागि अनिवार्य रूपमा लिनुपर्ने अभिमुखिकरण तालिमबाट बिदेशका लागि आवश्यक सूचना,ज्ञान तथा सामान्य सीप र आफू जाने देशको सामान्य भाषाको समेत जानकारी हुने हुँदा बैधानिक रुपले जानुपर्ने बताउनुभएको थियो ।

सामी कार्यक्रमका संयोजक बसन्त श्रेष्ठले सुरक्षित वैदेशिक रोजगारीको लागि जादा ध्यान दिनुपर्ने आवश्यक काजपत्र श्रम स्वीकृत लिने तरिका, सामाजिक सुरक्षा कोषमा आवद्ध हुने तरिका, श्रम स्वीकृत नलिई भिजिट भिसामा जादा हुने कठिनाइ,कागजातको सुरक्षा र विमाको बारेमा जानकारी गराउनु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार