मुख्य समाचार
ज्येष्ठ नागरिक जनै बनाउँदै | प्रसिद्ध आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि | विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल |

रामग्रामबाट लागुऔषध सहित एक जना पक्राउ

Ujyalosandeshonline 11878+ समाचार ( )
२० मंगशिर २०८०, बुधवार

नवलपरासी । प्रहरीले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर ४ केरवानीबाट पाल्हीनन्दन गाउँपालिका ४ लोहरौली बस्ने बर्ष २१ का सागर गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ ।

लु. ६४ प ३७८७ नम्बरको मोटरसाईकलमा सवार गुप्ताले बोकेको कालो झोलामा लुकाएर लागुऔषध ल्याउँदै गर्दा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव निरिक्षक रेशम बोहराले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार