मुख्य समाचार
मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ | मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल | छायाँक्षेत्र मन्दिर |

बिन्ध्याबासिनी मिसुजुको २९ औं बार्षिकोत्सव सम्पन्न

Ujyalosandeshonline 11504+ समाचार ( )
२ पौष २०८०, सोमबार

भैरहवा । सिद्धार्थनगर नगर पालिका वडा नम्बर ९ गोनहियामा रहेको बिन्ध्याबासिनी मिसुजु आधारभूत बिद्यालयले आफ्नो स्थापनाको २९ औं बार्षिकोत्सव मनाएको छ । शनिबार एक कार्यक्रमको आयोजना गरि बिद्यालयले बार्षिकोत्सव मनाएको हो ।

बार्षिकोत्सव कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगर पालिकाकी शिक्षा शाखा आधिकृत जान्ह्वी पाण्डेले सामुदायिक बिद्यालयहरुको बिकासमा सबैको सहकार्य आवश्यक रहेको बताईन । अहिले सामुदायिक बिद्यालयहरु संस्थागत बिद्यालयहरु भन्दा पनि राम्रो नतिजा दिई रहेकोले यसलाई कम नठान्न उनले सुझाव दिईन । बिद्यालयको बिकासमा शिक्षकको भूमिका मात्र नभई बिद्यार्थी एव अभिभावकले पनि सहयोग गर्नुपर्ने उनले बताईन । 

बार्षिकोत्सवको अवसरमा बिद्यालयको स्थापनाकाल देखि नै सेवा प्रदान गरिरहेकी शिक्षिका ईन्दु खनाल, शिक्षकहरु अनिता भण्डारी र ईश्वर यादवलाई तथा उत्कृष्ट बिद्यार्थीहरुलाई सम्मानित गरिको बिद्यालयका प्रधान अध्यापक चर्तुभुज रेग्मीले बताए । 

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष रामबृक्ष अहिरको अध्यक्षता सिद्धार्थनगर नगर पालिकाकी शिक्षा शाखा आधिकृत जान्ह्वी पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गोनहिया टोल सुधार समितिका अध्यक्ष बुद्धि सागर गुप्ता, लुम्बिनी प्रेस क्लबका कोषाध्यक्ष राधेश्याम विश्वकर्मा, स्थानिय ब्यक्ति मोती बहादुर थापा मगर देव सिह गुरुङ, बिद्यालयका शिक्षक कृष्ण पाण्डे लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन उषा पौडेलले गरेकी थिईन । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार