मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

५ वर्ष अध्यक्ष बन्दा साढे ३ करोड अवैध कमाइ ! पूर्वअध्यक्ष गुप्ता र दुई श्रीमतीसहित परिवारै अदालतमा

Ujyalosandeshonline 12455+ समाचार ( )
२२ असार २०८३, सोमबार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । गुप्ताले वि.सं. २०७४ असारदेखि पाँच वर्ष गाउँपालिकाको अध्यक्ष रहँदा साढे तीन करोड रुपैयाँभन्दा बढी गैरकानुनी रूपमा आर्जन गरेको अख्तियारको दाबी छ ।

सो अवधिमा उनको कुल सम्पत्ति ६ करोड ९७ लाख रुपैयाँ पाइएकोमा ३ करोड ५१ लाख रुपैयाँ मात्रै वैध आम्दानी देखिएको र बाँकी ३ करोड ४५ लाख रुपैयाँको स्रोत नखुलेकाले सोही रकम बराबरको बिगो मागदाबी गर्दै मुद्दा दायर गरिएको हो । अध्यक्ष पदमा रहँदा गैरकानुनी रूपमा कमाएको सम्पत्ति परिवारका सदस्य र नातेदारका नाममा लुकाएको अभियोगमा अख्तियारले गुप्तासहित उनका बुबा वंशराज गुप्ता, आमा धानमती तेली तथा श्रीमतीहरू शारदा आचार्य गुप्ता र सुलोचना गुप्तालाई पनि सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार