मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

रोहिणीमा ससदीय निर्वाचनको झल्को दिने विद्यालय व्यवस्थापन समितिको निर्वाचन

Ujyalosandeshonline 10783+ समाचार ( )
११ फाल्गुन २०८०, शुक्रबार

भैरहवा । पछिल्लो समय नेपालका शैक्षिक संस्थाहरुमा ससदीय निर्वाचनको झल्को दिनेगरी विद्यालय व्यवस्थापन समितिको निर्वाचन भएको छ । दलीय राजनितिको आधारमा प्यानल खडा गरेर विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ । 

रुपन्देहीको रोहिणी गाउँपालिका स्थित पोखरभिण्डी माध्यमिक विद्यालयको व्यवस्थापन समिति चयन गर्न दलीय राजनीतिको आधारमा प्यानल खडा गरिएको थियो । जनता समाजवादी पार्टी, नेपाल (जसपा) र   राष्ट्रिय प्रजातन्त्र पार्टी (रापप्रा) र स्वतन्त्र गरी तीनवटा प्यानल चुनावी मैदानमा उत्रिएका थिए । 

जसमध्ये राष्ट्रिय प्रजातन्त्र पार्टी (रापप्रा) र स्वतन्त्र प्यानलका उम्मेदवारलाई जनता समाजवादी पार्टी, नेपाल (जसपा)को प्यानलले पराजित गरेको छ ।

जसपाको तर्फबाट उम्मेदवार बनेका निर्वाचनमा खुल्ला सदस्यमा शिव कुमार यादवले १३०, रिंकु हरिजनले १२७ तथा महिला सदस्यमा ममशिला कहाँरले १२५ र किरन भुज १२९ मत लिएर सदस्यमा निर्वाचित भए । निर्वाचनमा ३९४ जना मतदाता (अभिभावक) मध्ये ३५४ मत खसेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार