मुख्य समाचार
पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध | पहिरोले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | कास्कीमा ‘डिनएन’ नमूना सङ्कलन प्रहरी कार्यालयबाट | बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देशः हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ | बाढीप्रभावित क्षेत्रमा उद्धार र खोजी तीव्र, सात हजार नौ सय प्रहरी परिचालन | उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! | नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन | सिमकोटमा विद्युत् आपूर्ति बन्द | कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु | माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार |

पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध

Ujyalosandeshonline 12235+ समाचार ( )
२१ भाद्र २०८३, आइतबार

रोल्पा । गएराति परेको अविरल वर्षाका कारण पहिरो खस्दा रोल्पाको सहिदमार्ग मा  यातायात सेवा अवरुद्ध भएको छ ।रोल्पास्थित प्रहरी चौकी कुरेलीका अनुसार परिवर्तन गाउँपालिका– १ खोलावाङमा सडक माथिबाट पहिरो खस्दा आज बिहानदेखि घोराही–थवाङ सहिदमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध हुँदा उक्त सडक हुँदै दाङ, रोल्पा, रुकुम जाने यातायातका साधनहरु बीच सडकमा नै रोकिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार