सडक दुर्घटनामा भारतीय युवकको मृत्यु

Ujyalosandeshonline 11469+ समाचार ( )
२५ असार २०८१, सोमबार

भैरहवा आइतबार भएको सडक दुर्घटनामा एक जना भारतीय युवकको मृत्यु भएको छ मृत्यु हुनेमा भारत जिल्ला महाराजगंज आदर्शनगर बस्ने ३० वर्षीय गोलु मधेसिया रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर प्रसाद भट्टले जानकारी दिए

मधेशिया सहित सोहि ठाउ बस्ने १७ वर्षीय आदर्श मधेसियावर्षीय नेन्सी मधेसिया बुटवल बाट भैरहवा तर्फ जादै गरेको अवस्थामा युपी ५६एबी०४७७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई रुपन्देही तिलोत्तमा नगरपालिका वडा न. १५  कोटिहवामा दुर्घटनामा परेका थिए दुर्घटना पछी उपचारको क्रममा गोलु मधेसियाको साझ ६ बजे मृत्यु भएको डीएसपी भट्टले बताए

दुर्घटना घाइते भएका अन्य २ जनाको थप उपचारको लागि आफन्तले भारत लागेको उनले बताए

 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार