मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

सिद्धबाबामा पहिरो खस्दा पाल्पा-बुटवल सडक अवरुद्ध

Ujyalosandeshonline 12198+ समाचार ( )
८ भाद्र २०८१, शनिबार

पाल्पा । सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल सडकखण्ड अन्र्तगत पाल्पाको तिनाउ गाउँपालिका-३ को माथिल्लो सिद्धबाबा क्षेत्रमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । जसकारण दुवै तर्फ सवारी साधनको आवगमन रोकिन पुगेको छ ।

पहिरो हटाउन सुरु गरिएपनि ठूला ढुंगासहित पहिरो खसेकोले केही समय लाग्ने पाल्पा प्रहरीले जनाएको छ । स-साना ढुङ्गा खस्ने क्रम जारी रहेको पहिरो हटाउन समस्या भइरहेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार