मुख्य समाचार
सीमा सुरक्षा र विपद् प्रतिकार्यमा सशस्त्र प्रहरीको सक्रियता | जन्तेढुङ्गामा आवासीय विद्यालयः अभिभावकविहीन बालबालिकाको केन्द्र | आन्तरिक मामिला तथा कानुनमन्त्री सार्की–मन्तव्य | मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड विनियोजन | आगामी आर्थिक वर्षको बजेट पेश गर्न लुम्बिनी प्रदेश सरकारको स्वीकृति | ‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’ | बौद्ध भिक्षु पाङ्नाकार–अवलोकन | बाजुरामा पोखरीमा नुहाउने क्रममा डुबेर १४ वर्षीया बालिकाको मृत्यु | एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै | दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था |

नेपालले पायो १८५ रनको लक्ष्य

Ujyalosandeshonline 11540+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई  जितका लागि  एक सय ८५ रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएका नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा विकेट गुमाएर रन बनायो ।

उसका लागि माइकल लेभिटले सर्वाधिक ५४ रन बनाए । त्यस्तै, साइब्रान्ड इन्गलब्रेचले अविजित ४९ रन बनाउँदा कप्तान स्कड एडवार्ड ३३, तेजा निरामानुरु ३१ र म्याक्स ओडाउड ४ रनको योगदान दिए ।

नेपालका करण केसी र कुशल मल्लले एक–एक विकेट लिए । यसअघि मंगलबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार