मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

रुस–भारत वार्षीक शिखर सम्मेलनमा सहभागि हुन भारतीय प्रधानमन्त्री मोदी रुसमा

Ujyalosandeshonline 12342+ समाचार ( )
२६ असार २०८१, मङ्गलबार

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल सम्हालेपछि पहिलो विदेश भ्रमणको रुपमा रुस पुगेका छन् । मोदी २२औँ रुस–भारत वार्षिक शिखर सम्मेलनका लागि मस्को पुगेका हुन् । मोदीलाइ रुसको विमानस्थलमा गार्ड अफ अनर दिइएको थियो । राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणामा दुई दिने भ्रमणका लागि रुस पुगेका उनलाई प्रथम उपप्रधानमन्त्री डेनिस मान्तुरोभले स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । मोदीले रुसी राष्ट्रपतिसँग २२औँ रुस–भारत वार्षिक शिखर सम्मेलनमा भाग लिनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार