मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

नवलपरासीको रामग्रामबाट स्रोत नखुलेको साढे सोह् लाख सहित एकजना जनालाई पक्राउ

Ujyalosandeshonline 10783+ समाचार ( )
१६ कार्तिक २०८०, बिहीबार

धनमाया कुमाल

परासी । नवलपरासीको रामग्रामबाट स्रोत नखुलेको साढे सोह् लाख नेपाली रकम सहित प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर २ हरपुरका ईमरान खान रहेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी डिएसपी रेशम बोहराले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार खान लु ९० प ७८८५ नम्बरको मोटरसाईकलमा महेशपुरबाट परासी तर्फ आउदैँ गरेको अवस्थामा विशेष सुचनाको आधारमा रामग्राम वडा नम्बर ७ उजैनीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । चेकजाचँ गर्ने क्रममा उनले बोकेको कालो झोलाबाट १ हजार दरको ७ सय थान र ५ सय दरको १९ सय थान गरी १६ लाख ५० हजार नेपाली रुपैया फेला परेको छ । घटनाको विषयमा थप अनुसन्धान भईरहेको छ । बरामद गरिएको रकम,मोटरसाईकल सहित खानलाई आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार