मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

प्रकृति लम्साल मृत्यु प्रकरण : पक्राउ परेका कर्मचारीहरु धरौटीमा रिहा

Ujyalosandeshonline 12537+ समाचार ( )
७ फाल्गुन २०८१, बुधवार

भैरहवा । भारतको ओडिसा राज्य स्थित भुवनेश्वर प्रहरीले केआईआईटी विश्वविद्यालयका महानिर्देशक सहित पक्राउ गरेका पाँच जना कर्मचारीहरु धरौटीमा रिहा भएका छन् ।

विश्वविद्यालयमा अध्यनरत भैरहवाकी प्रकृति लम्सालको शंकास्पद मृत्यु पछि नेपाली विद्यार्थीहरुलाई कुटपिट गर्दै कलेज छाड्न दवाव दिईएको थियो। जससम्बन्धमा अनुसन्धानका लागि प्रहरीले मंगलबार बिहान दुई जना सुरक्षा गार्ड रमाकान्त नायक र जोगेन्द्र बेहरालाई पक्राउ परेको थियो ।

साथै, मंगलबार साँझ विश्वविद्यालयका मानव संशाधनमा कार्यरत महानिर्देशक ५९ वर्षीय शिवानन्द मिश्र, प्रशासन निर्देशक ५१ वर्षीय प्रतापकुमार चम्पति र छात्राबास निर्देशक ५९ वर्षीय सुधिर कुमार राठ गरी पाँच जनालाई पक्राउ गरेर अदालत पठाएको थियो ।

भुवनेश्वरस्थित न्यायिक मजिस्ट्रेट प्रथम श्रेणी–२ अदालतले पक्राउ परेका पाँच जना कर्मचारीहरुलाई धरौटी (जमानत) मा रिहा गरेको ओडिसा टिभीको अनलाइन संस्करणले जनाएको छ । बीस हजार रुपैयाँको मुचुल्कामा धरौटी बुझाइएको बताइएको छ । 

https://odishatv.in/news/odisha/kiit-university-student-unrest-arrested-directors-granted-bail-256175

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार