सैनामैना (रुपन्देही) । २५७०औँ बुद्धजयन्तीका अवसरमा शुक्रबार लुम्बिनीमा आयोजित कार्यक्रममा सहभागी हुनुहुँदै सभामुख डोलप्रसाद अर्याल, संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेललगायत।
बुद्धजयन्ती सहभागी हुनुहुँदै सभामुख अर्याल
तस्बिरः मनोज क्षेत्री/रासस
१८ वैशाख २०८३, शुक्रबार