मुख्य समाचार
धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता | चार प्रदेशका पहाडी क्षेत्रमा आज भारी वर्षाको सम्भावना | गणेश यादवका परिवारसँग आठबुँदे सहमति भयोः गृहमन्त्री गुरुङ |

एमालेको जनसंगठनमा अब स्थायी कमिटीको अन्त्य

Ujyalosandeshonline 11874+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

काठमाडौं ।  नेकपा एमालेका महासचिव शंकर पोखरेले जनसंगठनलाई व्यवस्थित गर्न  कमिटीको आकार सानो बनाउने बताएका छन् । आइतवार बसेको एमाले सचिवालय बैठक सम्पन्न भएपछि सञ्चार कर्मीहरुसँग कुरा गर्दै उनले जनसंगठनमा केन्द्रिय कमिटी र सचिवालय मात्र रहने गरी नियमावलीको संशोधन गर्ने प्रस्ताव स्वीकृत भएको बताएका हुन् ।  

उनले भने, ‘जनसंगठनमा केन्द्रिय कमिटी, सचिवालय,र स्थायी कमिटीको व्यवस्था थियो । अब स्थायी कमिटीको अन्त्य गरी केन्द्रिय समिति र सचिवालय मात्र राख्ने र कमिटीको आकार घटाउने साथै पदाधिकारीको संख्या कम गर्ने प्रस्ताव आजको बैठकले स्वीकृत गरेको छ ।’ 

यसको साथै, उनले विदेश भ्रमणको सन्दर्भमा विदेश भ्रमण जानुपूर्व पार्टीसँग अनुमति लिनुपर्ने र आइसकेपछि व्यवस्थित तरिकाले रिपोर्ट राख्नुपर्ने निर्णय भएको पनि बताए । बैठकमा ताप्लेजुङमा रहेको प्रसिद्ध पाथिभराको केवलकार विवादको सन्दर्भमा स्थानीय जनप्रतिनिधिहरु, स्थानीय प्रशासन र सरोकारवालाहरुसँग छलफलगरी केवलकार निमार्णको प्रक्रियालाई अगाडि बढाउन चासो राखेको पनि बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार