मुख्य समाचार
यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग |

डण्डा चेकप्वाइन्टबाट अवैध भारतीय मदिरा र खाद्यान्न बरामद

Ujyalosandeshonline 12535+ समाचार ( )
३० असार २०८३, मङ्गलबार

भैरहवा । सशस्त्र प्रहरीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१, डण्डास्थित चेकप्वाइन्टबाट अवैध रूपमा भन्सार छली भारतबाट नेपालतर्फ ल्याउँदै गरेको खाद्यान्न र मदिरा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डाबाट सशस्त्र प्रहरी नायव निरीक्षक गणेश बहादुर रोका मगरको कमाण्डमा खटिएको चेकप्वाइन्ट टोलीले चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरेको हो ।

चेकजाँचका क्रममा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको अन्दाजी मूल्य रु ५२ हजार ७ सय ७० बराबरको खाद्यान्न र अन्दाजी मूल्य रु ८० हजार बराबरको ९० बोतल इन्डियन रम बरामद गरिएको छ । कुल १ लाख ३२ हजार ७ सय ७० रुपैयाँ बराबरको भन्सार छलीका ती सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाउने प्रक्रियामा रहेको सीमा सुरक्षा गुल्म डण्डाका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार