मुख्य समाचार
खप्तडको त्रिवेणी क्षेत्र | तत्कालीन प्रमुख मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध मुद्दा दायर | भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा | रसुवा बाढीपीडितलाई कोटहीमाई गाउँपालिकाको ३५ लाख सहयोग | रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च |

‘कोरियाली राजदूत ओपन तेक्वान्दो च्याम्पियनशिप २०२४’ सुरु

Ujyalosandeshonline 12212+ समाचार ( )
२ कार्तिक २०८१, शुक्रबार

काठमाडौं । नेपाल तेक्वान्दो संघ र नेपाल स्थित कोरियाली राजदुतावासको संयुक्त आयोजनामा ‘कोरियाली राजदूत ओपन तेक्वान्दो च्याम्पियनशिप २०२४’ सुरु भएको छ । 

कोरिया र नेपालबीच दौत्य सम्बन्ध स्थापित भएको ५० औ वार्षिकोत्सवको अवसरमा उक्त च्याम्पियनशिपको आयोजना गरिएको हो । सो च्याम्पियनशिप कात्तिक २ गतेदेखि ५ गतेसम्म सञ्चालन हुनेछ । 

च्याम्पियनशिप लगायत नेपालस्थित कोरियाली राजदुतावास र अन्य विभिन्न संघ संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी भव्यताका साथ बार्षिकोत्सव मनाईरहेका छन् । 

उक्त राष्ट्रिय प्रतियोगिताको उद्घाटन समारोहमा कोरिया स्थित तेक्वान्दो मुख्यालयको तेक्वान्दो डेमोन्स्ट्रेसन टोलिबाट विशेष खेल प्रदर्शन भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार