मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

नेपालमा निर्वाचन सम्पन्न भएकोमा भारतीय प्रधानमन्त्री मोदीद्वारा बधाई

Ujyalosandeshonline 12455+ समाचार ( )
२३ फाल्गुन २०८२, शनिबार

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सफलतापूर्वक निर्वाचन सम्पन्न भएकोमा बधाई दिनुभएको छ। नेपाली दिदीबहिनी तथा दाजुभाइहरूले अत्यन्तै उत्साहका साथ आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरेको देख्दा आफूलाई निकै खुसी लागेको बताउँदै उहाँले यस निर्वाचनलाई नेपालको लोकतान्त्रिक यात्राको एक ऐतिहासिक कोशेढुङ्गा र गौरवपूर्ण क्षणको रूपमा चित्रण गर्नुभएको छ।

एक नजिकको मित्र र असल छिमेकीका नाताले भारत सधैं नेपालको साथमा रहने प्रतिबद्धता प्रधानमन्त्री मोदीले दोहोर्‍याउनुभएको छ। साथै, उहाँले दुई देशको साझा शान्ति, प्रगति र समृद्धिका लागि नेपालको नयाँ सरकार र नेपाली जनतासँग मिलेर काम गर्न भारत दृढ रहेको समेत स्पष्ट पार्नुभएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार