मुख्य समाचार
यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन | मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनपर्ने | लुम्बिनीबाट निग्रोधारामसम्म थाई भिक्षुहरूको शान्ति पैदलयात्रा | कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग |

चट्याङ लागेर अर्घाखाँचीमा एकको मृत्यु

अनिल नेपाली 141+ समाचार ( )
२७ चैत्र २०८१, बिहीबार

अर्घाखाँची । चट्याङ लागेर भुमिकास्थानमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चट्याङ लागेर भुमिकास्थान नगरपालिका- १० लिसेपानीका ७२ वर्षीय यम बहादुर घर्तीको मृत्यु भएको हो । विहिबार बिहान करिव ८ बजे उनलाई चट्याङ लागेको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार