मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

चापाकोटमा वडास्तरीय ड्युज क्रिकेट प्रतियोगिता आयोजना हुने

Ujyalosandeshonline 12547+ समाचार ( )
१७ भाद्र २०८२, मङ्गलबार

चापाकोट । चापाकोट नगर क्रिकेट संघले चापाकोट नगरपालिकाको संरक्षकत्वमा वडास्तरीय ड्युज क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ। खेलाडीको क्षमता विकास र नयाँ प्रतिभा पहिचान गर्ने उद्देश्यले यो प्रतियोगिता २०८२ साल असोज ३ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ ।

प्रतियोगिता चापाकोट-९ सुन्तलिटारस्थित गंगालाल माविको खेल मैदानमा हुनेछ। इच्छुक टिमहरूले भाद्र २७ गतेभित्र रु २०० दर्ता शुल्कसहित आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

प्रतियोगिताका मुख्य नियमहरू:

  • खेल लिग प्रणालीमा खेलाइनेछ।
  • खेल ड्युज बलले खेलाइनेछ।
  • खेल आईसीसीको नियमानुसार २० ओभरको हुनेछ।
  • प्रत्येक टिममा १४ खेलाडी र कोच/म्यानेजरसहित कुल १६ जनाको सहभागिता रहनेछ।
  • विजेता टिमलाई नगद, शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

थप जानकारीका लागि खेल संयोजक प्रकाश माझी (९७६६४५२६९८) लाई सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार