मुख्य समाचार
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव |

वैदेशिक रोजगारीमा जाने युवाका समस्या सम्बोधन गर्न नेविसंघको माग

Ujyalosandeshonline 11904+ समाचार ( )
१७ पौष २०८०, मङ्गलबार

काठमाडौं ।  नेपाल विद्यार्थी संघले कोरिया भाषा परीक्षा वैदेशिक रोजगारीमा जाने अन्य युवाहरूले भोगिरहेका समस्या समाधानका लागि सरकारसँग माग गरेको

नेविसंघका नेताहरुले सोमबार वैदेशिक रोजगार विभागमार्फत् सरकारलाई ध्यानाकर्षण पत्र बुझाउँदै कोरिया भाषा प्रणालीसहित वैदेशिक रोजगारीमा सर्वसाधारणले भोगिरहेका समस्या समाधान गर्न माग गरेका हुन्

शुक्रबार बालकुमारीमा सरकारको कमजोरीका कारण रोजगारीका लागि कोरिया जान चाहने दुई युवाको ज्यान गएको भन्दै नेविसंघले कोरियासहित वैदेशिक रोजगारीमा विभिन्न देश जाने युवाहरुलाई उपयुक्त बातावरण बनाउन नेविसंघले ध्यानाकर्षण गराएको

सोमबार नेविसंघको एक प्रतिनिधि मण्डलले विभागका महानिर्देशकलाई भेटेर वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम स्वीकृति, भाषा प्रशिक्षण, तालिम सरकारले सहजीकरण गर्नुपर्ने सबै सेवाहरुलाई व्यवस्थित बनाउन आग्रह गरेको केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए

स्वेदशमै पनि रोजगारीको बातावरण बनाउने जिम्मेवारी राज्यको हो त्यो बातावरण छैन नै, विदेशमा गएर रोजगारी गर्छु भन्दा पनि सरकारको सहयोग छैन, बरु झमेला बनाइदिने अल्झाउने काम भइरहेको ,’ भट्टले भने, ’सरकारको लापरवाहीकै कारण दुई युवाले ज्यान गुमाउनुपर्यो रोजगारी दिन नसकेपनि विदेशमा गएर रोजगारी गर्न चाहनेहरुका लागि सरकारले सहज बातावरण बनाइदिनुपर्छ

नेविसंघले वैदेशिक रोजगारमा पठाउने विभिन्न सस्थाहरु सँगको मिलेमतोमा भइरहेको ठगीमा समेत सरकारले गम्भीर भएर छानविन दोषीलाई कारबाही गर्नुपर्ने भनेको श्रम स्वीकृति लिन जाने सर्वसाधारणलाई दुख दिने, आर्थिक लेनदेन गर्न विचौलिया परिचालन गर्ने, घुस माग्ने, सामान्य सेवा लिन पनि घण्टौँ लाइनमा बस्नुपर्ने जस्ता समस्याहरु देखिएका छन्, ती समस्याको सम्बोधन गर्न सरकारलाई कुनै कठिनाई ,’ उनले भने

रेमिट्यान्सले देशको अर्थतन्त्रमा ठुलो हिस्सा राखिरहेको अवस्थामा वैदेशिक रोजगारीलाई सम्मानजनक क्षेत्रकोरुपमा विकास गर्नुपर्ने नेविसंघको माग

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार