राजकुमार नेपाली र मुना ठटालको ‘साठीमा चट्ट रमाउला’

Ujyalosandeshonline 12323+ समाचार ( )
२१ पौष २०८०, शनिबार

काठमाडौं रामकुमार नेपाली मुना ठटालको स्वरमा रहेको लोकलयमा आधारित गीतसाठीमा चट्ट रमाउलाको म्युजिक भिडियो सार्वजनिक भएको

काका भतिजको प्रस्तुती रहेको उक्त गीत जिके इन्टरटेन्टमेन्टको युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो

गीतमा अमृत भारतीको शब्द रामकुमार नेपालीको संगीत रहेको

दिपेन्द्र कुमारले निर्देशनमा निर्माण गरिएको भिडियोमा रामचन्द्र अधिकारीसँगै कुमार भारती, विनोद बोलाखे, कविता पुनमगर, अभिलाषा कार्की, सागर घिमिरे दिपक पराजुली फिचर्ड छन्

हेर्नुहोस् म्युजिक भिडियो

https://www.youtube.com/watch?v=SW4-qYUBInM

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार