मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

रुपन्देहीमा तीन लाखभन्दा बढीको अवैध सामान बरामद

Ujyalosandeshonline 12546+ समाचार ( )
६ पौष २०८२, आइतबार

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देही र मातहतका प्रहरी टोलीले विभिन्न स्थानमा गरेको चेकजाँचका क्रममा पुस ५ र ६ गते भन्सार छली चोरी पैठारी गरी ल्याइएका करिब ३ लाख १६ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेका छन्।

सिद्धार्थनगर-१ बसपार्कबाट १ लाख ६ हजार मूल्यका लेदर ज्याकेट र मोटरसाइकलका पार्टपुर्जा, तिलोत्तमा-९ मंगलापुरबाट १० हजार बराबरका खाद्यान्न सामग्री तथा रोहिणी-२ पिप्रहियाबाट १ लाख ४ हजार मूल्यको ओल्ड मंक मदिरा र युपी ५६ बी ९५९२ नम्बरको भारतीय मोटरसाइकल नियन्त्रणमा लिइएको छ । बरामद गरिएका सबै सामग्रीहरू आवश्यक कारबाहीका लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी सुरज कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार