राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने रुपन्देहीको भैरहवामा सोमबार आयोजित कोणसभामा धारणा राख्नुहुँदै । ‘जनसम्पर्क तथा घण्टी अभिवादन’ कार्यक्रमका सिलसिलामा उहाँ अहिले रुपन्देहीमा हुनुहुन्छ ।
सभापति लामिछाने
तस्बिरः राधेश्याम विश्वकर्मा/रासस
२७ माघ २०८२, सोमबार