मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

रोटरी क्लव अफ बुटवल चौतारीले पायो दुईवटा अवार्ड

Ujyalosandeshonline 12198+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

बुटवल । रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ अन्तर्गत रिजन फाईभका क्लवहरुको भाइब्रेन्ट क्लव कार्यशालामा रोटरी क्लव अफ बुटवल चौतारीलाई दुईवटा अवार्ड प्रदान गरिएको छ । रोटरी क्लव अफ बुटवल चौतारीले दुईवटा विषयमा अवार्ड पाएको क्लवका अध्यक्ष नुमलाल पौडे (नुमेन्द्र) ले जानकारी दिए । उक्त कार्यशालामा क्लवले सबैभन्दा बढी सदस्य उपस्थिति गराएको भन्दै अवार्ड प्रदान गरिएको हो ।कार्यशालामा रोटरी क्लव अफ बुटवल चौतारीबाट २४ जना उपस्थित भएका थिए । 

त्यस्तै क्लवले होस्ट गरेको भन्दै अर्को अवार्ड पनि प्रदान गरिएको अध्यक्ष पौडेलले बताए । रिजन ५ मा भोट अफ थ्याङ्स पनि रोटरी क्लव अफ बुटवल चौतारीले नै पाएको छ । र्काशालामा २०७ जना जम्मा उपस्थिति मध्ये रोटरी क्लव अफ बुटवल चौतारीबाट मात्रै २४ जना सहभागी थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार