जिल्ला प्रशासन कार्यालय दाङको आयोजनामा अन्तर्राष्ट्रिय आरोग्य दिवसका अवसरमा घोराहीस्थित पतञ्जलि साधना केन्द्र राप्ती योगा हलमा बुधबार आयोजित कार्यक्रममा योग अभ्यास गर्दै साधकहरू।
आरोग्य दिवसमा योग साधना
तस्बिरः कुलदीप न्यौपाने/रासस
२ वैशाख २०८३, बुधवार