मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

रुपन्देही नागरिक समाजको अध्यक्षमा अमित गुप्ता

Ujyalosandeshonline 12548+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

भैरहवा । रुपन्देही नागरिक समाजको अध्यक्षमा समाजसेवी एवं पर्यटन व्यवसायी अमित कुमार गुप्ता निर्वाचित भएका छन् । तिलोत्तमा नगरपालिकास्थित भलवारीमा सम्पन्न भएको समाजको छैठौं साधारण सभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा गुप्तासहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

समाजको वरिष्ठ उपाध्यक्षमा शारदा पोखरेल, उपाध्यक्षमा कल्पना अर्याल, महासचिवमा दीपक के.सी., सचिवमा तुलसा शर्मा वाग्ले र कोषाध्यक्षमा ईश्वरी प्रसाद पाण्डे निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता दिलिप कुमार मल्लिकले बताए । त्यस्तै सदस्यहरुमा नरेन्द्र क्षेत्री, शेर बहादुर काफ्ले र अरुण कुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

रुपन्देही नागरिक समाजको अध्यक्ष ईश्वर प्रसाद चापागाईंको अध्यक्षता, सर्वोच्च अदालतका पूर्व न्यायाधिश तेज बहादुर के.सी.को प्रमुख आतिथ्यता, रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, राष्ट्रिय मानव अधिकार आयोग लुम्बिनी प्रदेश कार्यालयका प्रमुख हरि ज्ञवाली, प्रमुख निर्वाचन अधिकृत अधिवक्ता दिलिप कुमार मल्लिक लगायतको उपस्थितीमा सम्पन्न भएको कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष श्रीराम गुप्ताको स्वागत र सचिव तुलसा शर्मा वाग्लेको सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार